एमबिबिएस अध्ययनरत प्रवीन दुई सातादेखि बेपत्ता

चितवन । चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता भएका छन् । भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसंँग चिया खाएर आउँछु भनेर डेराबाट हिंंडेका सुर्खेत घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए । हराएको खबर पाएको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालयमा बेपत्ता […]

सम्बन्धित सामग्री

नोबेल मेडिकल कलेजमा तोडफोडपछि विद्यार्थी संगठनले गरे तालाबन्दी

विराटनगर : एमबिबिएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन गएका विभिन्न विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले नोवेल मेडिकल कलेज तोडफोड गरेका छन्।अतिरिक्त शुल्क विवाद कायम रहेको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा बुधबार विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरूले नोवेलको मूल द्वारमा तोडफोड गरेका हुन्।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० जना हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ।ती विद्यार्थी यतिवेला कक्षा प्रवेशका लागि आन्दोलनरत छन्।&

चितवन मेडिकल कलेजका विद्यार्थी २ सातादेखि वेपत्ता

चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता छन् । बस्नेत भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसँग चिया खाएर आउँछु भनेर डेराबाट हिँडेकाे थिए ।सुर्खेत स्थायी घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु  टेकराज थापाले बताए ।भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा बेपत्ताको खोजीका लागि दाइ प्रभात बस्नेतले निवेदन दिएका थिए । उनी चढ्ने मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङमा भेटिएको छ ।उनका दाइ प्रभातले हराएका आफ्ना भाइको खोजी कार्यक