यस्तो छ ललितपुर महानगरको पछिल्लो मतगणना अपडेट

काठमाडौँ- ललितपुर महानगरपालिकाको मेयरका लागि जारी मतगणनामा गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो मतान्तर फराकिलो बनाएका छन्। पछिल्लो मतगणना अनुसार महर्जन आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ९ हजार ६ सय ९६ मतले अगाडि रहेका छन् ।  महर्जनले २२ हजार ८ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रत...

सम्बन्धित सामग्री

हार स्वीकार्दै ब्यञ्जनकारले दिए चिरिबाबुलाई बधाई

नेकपा एमाले ललितपुर महानगर मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयूक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ब्यञ्जनकारले केही मतगणना हुन बाँकी हुँदै मेयरमा चिरिबाबु महर्जन विजयी भएको भन्दै बधाई दिएका हुन्।काँग्रेसका उम्मेदवार महर्जनलाई पाँच दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। ‘मेरा मित्र तथा ललितपुर महानगरको मेयर पदका प्रत्यासी चिरिबाबु महर्जनलाई विजय हुनुभएकोमा हार्दिक बधाई त

ललितपुर महानगर अपडेट : २२,०३५ मत गन्न बाँकी, चिरिबाबुको फराकिलो अग्रता

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । यहाँ ८५ हजार ८६१ मत खसेको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको ३२ हजार ३७८ मतसहित अग्रता कायमै छ । नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् । […]

ललितपुर महानगर : १० पटक वडाध्यक्ष जितेका व्यन्जनकारले रविनलाई पच्याउँदै

ललितपुर महानगरपालिका वडा १० मा करिव पाँच सय मतगणना हुँदा स्वतन्त्रबाट उम्मेदवार बनेका नरसिंह ब्यञ्जनकारले १८७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रबिन ब्यञ्जनकारले ३१३ मत प्राप्त गरेका...

ललितपुर महानगरको मतगणना स्थलमा गणना प्रतिनिधि बस्न आए बालेन

काठमाडौं । ललितपुर महानगर १० नम्बर वडाबाट स्वतन्त्ररूपमा वडा अध्यक्षका उम्मेदवार बनेका नरसिंह व्यञ्जनकारको गणना प्रतिनिधि बस्न काठमाडौं महानगरमा मेयरमा अग्रता लिइरहेका बालेन्द्र साह ललितपुर आएका छन् । उनी आज बिहानैबाट ललितपुर महानगरपालिकाको मतगणनास्थल सेवाकालीन प्रशिक्षण भवन जावलाखेलमा छन् । उनले भर्खरै मतगणना प्रतिनिधि बस्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र बनाएका गणनास्थल...

ललितपुर महानगर अपडेट : चिरिबाबुको अग्रता कायमै

काठमाडौँ । ललितपुर महानगरपालिका को प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै छ । महानगरका २९ मध्ये ७ वटा वडाको २१ हजार ४२७ मतगणना गर्दा महर्जनले ११ हजार ९२० मत ल्याएका छन् भने एमालेतर्फका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० मत पाएका छन् । उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ५ हजार ९८३ मत पाएकी छिन् भने गठबन्धन […]

ललितपुर महानगर अपडेट : चिरिबाबु दोब्बर मतले अगाडि

काठमाडौँ । ललितपुर महानगरपालिकाको मतगणना जारी छ । हालसम्म १४ हजार २१६ मतगणना भइसकेको छ । पछिल्लो प्राप्त नतिजा अनुसार नगर प्रमुखमा चिरिबाबु महर्जनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् । गठबन्धनको सहयोगमा दोस्रो कार्यकालका लागि काँग्रेसबाट उम्मेदवार बनेका महर्जनले ७ हजार ९२० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ हजार […]

ललितपुर महानगर जित्नेमा विश्वस्त छु : हरिकृष्ण व्यञ्जनकार

काठमाडौं : नेकपा एमालेबाट ललितपुर महानगरपालिकाका मेयर उठेका हरिकृष्ण व्यान्जनकारले आफ्नो जित पक्का रहेको दाबी गरेका छ्न। मतगणना स्थलमा सन्चारकर्मी सँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।नेकपा एमालेबाट उम्मेदवारी दिएका उनले भने, 'मेरो त जित पक्का हो नि, सम्भावना मात्रै होइन।' तर, १०० मतगन्दा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ। १०० मतमा व्यान्जनकारले ३० मत ल्याएका छ्न भने काङ्ग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ५८ मत ल्याएका छ्न।मतगणनामा ढिलाई भएको भन्दै छिटो गणना गर्ने व्‍यव

ललितपुर महानगरपालिकाको मतगणना सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना आज दिउँसो १२ः३५ बजेदेखि सुरु गरिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको मतगणना थालिएको हो । २९ वटा वडा रहेको महानगरमा मतगणना सुरु भएको नेपाली कांग्रेसका ललितपुर महानगर सभापति सुभान धाख्वाले जानकारी दिए । ललितपुरमा वडा नम्बर–१ बाट मतगणना सुरु गरिएको छ । मतगणनास्थलमा दलका प्रतिनिधिहरूलाई...

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकाको मतगणना ११ बजेदेखि सुरु हुने

ललितपुर महानगरपालिकाको मत गणना विहान ११ बजेदेखि सुरु हुने भएको छ। विहान ८ बजेतिर बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जन मेयर र माओवादी केन्द्रबाट  उपमेयरमा बाबुराज बज्राचार्य प्रतिष्प्रधामा छन्। यस्तै एमालेबाट हरिकृष्ण ब्याञ्जनकार र उपमेयरमा अञ्जली शाक्य छिन्। मेयर र  उपमेयरमा सत्ता गठबन्धन र एमालेवीच मात्रै प्रतिष्प्रधा हुने भएको छ। यसअघि निर्वाचनमा मेयरमा काँग्रेसका महर्जन र एमालेका ब्याञ्जनकारवीच प्रतिष्पर