ललितपुर महानगर अपडेट : २२,०३५ मत गन्न बाँकी, चिरिबाबुको फराकिलो अग्रता

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । यहाँ ८५ हजार ८६१ मत खसेको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको ३२ हजार ३७८ मतसहित अग्रता कायमै छ । नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् । […]

सम्बन्धित सामग्री

ललितपुर महानगर अपडेट : मेयरमा काँग्रेस, उपमेयरमा एमालेको अग्रता

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार चिरिबाबुले एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई दोब्बरभन्दा धेरै ५३६ मतले पछि पार्दै लिड गरिरहेका छन् । महर्जनले ९८४ मत प्राप्त गर्दा व्यञ्जनकारले ४४८ मत पाएका छन् । मेयरमा राप्रपाका अष्टबहादुर महर्जनले १०८ मत पाएका छन् […]