ललितपुर महानगरपालिकाको मत गणना विहान ११ बजेदेखि सुरु हुने भएको छ। विहान ८ बजेतिर बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जन मेयर र माओवादी केन्द्रबाट उपमेयरमा बाबुराज बज्राचार्य प्रतिष्प्रधामा छन्। यस्तै एमालेबाट हरिकृष्ण ब्याञ्जनकार र उपमेयरमा अञ्जली शाक्य छिन्। मेयर र उपमेयरमा सत्ता गठबन्धन र एमालेवीच मात्रै प्रतिष्प्रधा हुने भएको छ। यसअघि निर्वाचनमा मेयरमा काँग्रेसका महर्जन र एमालेका ब्याञ्जनकारवीच प्रतिष्पर