काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला रक्षात्मक अवस्थामा छन् । सधै आक्रामक रणनीतिका साथ प्रस्तुत हुन उनी यतिबेला आफू अध्यक्ष रहेको नेकपा एमालेभित्र रक्षात्मक अवस्थामा पुगेका हुन् । ओलीले नवौं महाधिवेशनबाट निर्वाचित र केही हालै मनोनितको केन्द्रीय कमिटी बैठक डाकेर विघटित प्रतिनिधि सभाका २३ सांसदको शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता […]