राष्ट्रियसभा : गण्डकीमा तीन सिटमा चुनाव हुने

पोखरा– चार वर्षको कार्यकाल पूरा गरेका राष्ट्रियसभाका तीन सांसदको पद यही फागुनमा रिक्त हुँदैछ । यसअघि दुई सांसदको दुई वर्षीय अवधि सकिएर चुनाव भएको थियो । पहिलो पटक पद सकिने सांसद हुन्, सुरेन्द्र पाण्डे र वृन्दादेवी राना । दुवै जना कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको ठाउँमा तत्कालीन नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने […]

सम्बन्धित सामग्री

गठबन्धन, एमाले र राप्रपाले उम्मेदवारी दिँदा गण्डकीमा आठ उम्मेदवार

कास्की – राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ । गण्डकीमा एमालेले रिक्त तीन वटै पदमा उम्मेदवारी दिएको छ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसले दुई स्थान र नेकपा (माओवादी केन्द्र) ले एक स्थानमा उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले दुई सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठबन्धनको भागबन्डामा अन्य […]

गण्डकीमा राष्ट्रियसभा सदस्यका तीन सिटमा निर्वाचन हुँदै, काे–काे छन् उम्मेदवार ?

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट एक/एक जना निर्वाचित हुनेछन् ।

गण्डकीमा एमालेबाट चक्र, हेमन्त र सम्झना राष्ट्रियसभा उम्मेदवार

आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचिनमार्फत गण्डकी प्रदेशबाट चुनिने तीन पदका लागि नेकपा एमालेले उम्मेदवार टुंग्याएको छ ।

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनको ‘क्लिन स्विप’

सत्ता गठबन्धनले गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा क्लिन स्विप पारेको छ । बुधबार भएको निर्वाचनमा तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् ।पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।यसैगरी दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने  एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए । यस्तै अन्य कोटाबाट माओवादीका

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा पनि सकियो मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि छैन,’ उनले भनिन्, ‘मैले मतदान गरेँ । पार्टीले कारबाही गरे पनि भोग्ने होला अब ।’ राप्रपाबाटै निर्वाचित भएका बागलुङका उपमेयर सुरेन

गण्डकीमा राष्ट्रियसभा सदस्यका लागि ३ उम्मेदवारको मनोनयन दर्ता

पोखरा । गण्डकीमा सत्ता पक्षीय गठबन्धनका ३ उम्मेदवारले राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेका एमालेका ३ जना उम्मेदवारले मंगलबार ११ बजे नै मनोनयन दर्ता गराएका […]

राष्ट्रियसभाका लागि गण्डकीमा यस्तो छ मतको हिसाबकिताब

पर्वत : राष्ट्रियसभाका सदस्यहरूको चारवर्षे कार्यकाल सकिएपछि माघ १२ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि गण्डकीबाट सबै दलले आ–आफ्ना उम्मेदवारको टुङ्गो लगाएका छन्।मङ्गलबार हुँदै गरेको मनोनयनका लागि गण्डकीमा प्रतिपक्षीको रूपमा रहेको एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।राष्ट्रियसभा सदस्यमा अन्य समूहबाट बागलुङका दिनानाथ शर्मा, महिलामा शान्तिकुमारी जिसी तथा दलितमा स्याङ्जाका खिमकुमार विकको कार्यकाल पूरा भएपछि सोही तीन पदमा निर्वाचन गर्न लागिएको हो।निर्वाचनका लागि नेकपा एमाल

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेद्वारा उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका ३ जना उम्मेदवारले निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गरेका छन् ।

राष्ट्रियसभा सदस्य चुनावका लागि गण्डकीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गरेको छ । एमालेबाट खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरका लीला पोखरेल थनेत र दलिततर्फ स्याङ्जाका अर्जुन सुनामले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले एक्लै र सत्तारुढ गठबन्धनका अन्य दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

नेपाली काँग्रेस राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ  र सुदूरपश्चिममा नारायण मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएकी थिइन् । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा