भीड गर्न सरकारमा जाँदैनौं, माग पूरा नभए समर्थन फिर्ता लिन्छौंः कर्ण

काठमाडौं, असोज २० । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीका माग पूरा नभए प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहससँग कुराकानी गर्दै नेता कर्णले भने, “हामीले मन्त्री देऊ, सरकारलाई समर्थन गर्छौं भनेका थिएनौं । तर माग पूरा गर भनेका थियौं । सरकारले […]

सम्बन्धित सामग्री

मन्त्री नपाए समर्थन फिर्ता!

मन्त्रिपरिषद् विस्तार गर्दा आफूहरूलाई सहभागी गराउन नखोजिएको र माग पूरा गर्नेतर्फ पनि पहल नभएको भन्दै यी तीन दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको स्रोतले बतायो।...

सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौंः कर्ण

काठमाडौं, १ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बन्दीको रिहाइ, नागरिकताका लागि संविधान संशोधनलगायत माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “सरकारले बन्दी रिहाइ, नागरिकताका लागि संविधान संशोधन लगायत […]

माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ: राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै ...

राजाले जस्तै व्यक्तिले देश चलाउँदा तानाशाह आउँछ

राष्ट्रिय जनता पार्टी, नेपालका शीर्ष नेताले फेरि सडक आन्दोलन गर्ने बताइरहेका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई झन्डै १० महिना समर्थन गर्दा पनि आफ्ना माग पूरा नभएपछि राजपाले समर्थन फिर्ता लिएको छ। संघीय संसदको प्रतिनिधिसभाको तेस्रो ठूलो दल राजपा अहिले हरेक बैठकमा संविधान संशो...

सरकारलाई राजपाको चेतावनी : समर्थन फिर्ता लिन बाध्य नबनाऊ

८ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारमाथिको समर्थन फिर्ता लिन बाध्य नपार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । सरकारले प्रतिवद्धता जनाएको संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा फिर्तालगायतका कुनै पनि माग पूरा नभएको …