झापामा राप्रपाका ३ उम्मेदवारलाई एमालेको समर्थन

२७ असोज, काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राप्रपाका ३ उम्मेदवारलाई समर्थन गरेको छ । राप्रपाका जिल्ला अध्यक्ष दीपक कार्कीले बिहीबार एक विज्ञप्ति जारी गरी झापामा एमाले राप्रपा तालमेल भएको भन्दै राप्रपाका प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना उम्मेदवारलाई समर्थन गरेको जानकारी दिएका हुन् । उनका अनुसार झापा–३ मा […]

सम्बन्धित सामग्री

झापा ३ मा वाम गठवन्धनको समर्थन लिङ्देनलाई

१५ कात्तिक, काठमाडौं । एमाले र माओवादीले झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने भएका छन् । वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीले आज अपरान्ह झापामा पत्रकार सम्मेलन गरेरै यसको औपचारिक जानकारी दिँदैछन् । झापा ३ मा राप्रपाबाट लिङ्देन र कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । एमाले झापाका अध्यक्ष चिन्तन पाठकले …