मोरङ – एक नम्बर प्रदेश सभामा पेश हुने विधेयकमा पहिलो पटक छलफल सुरु भएको छ । आम नागरिकको स्तरमा पुगेर छलफलमा ल्याइएको शिक्षा विधेयकको मस्यौदा उपर सरोकारवालाहरुसँगको परामर्श तथा सुझाव संकलन गरिएको हो ।
एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षा सबैको पहुँचमा पुग्नुपर्छ भन्दै सबैको चासोको वि...