नेपाली सेना बनाइदिन्छु भन्दै ४ लाख ठगी गर्ने एक पक्राउ

नेपाली सेनामा भर्ती गराइ दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

हतियारसहित मुस्ताङबाट एक जना पक्राउ

नक्कली नेपाली सेना बनेर ठगी गर्दै आएका मुस्ताङको थासाङ गाउँपालिका–२ का १९ वर्षीय विपन विक हतियारसहित पक्राउ परेका छन् । विकले सामाजिक सञ्जाल टिकटकमा तेन्जिङ गुरुङ नाम राखी नेपाली सेनाको पोशाक तथा सेनाको नक्कली परिचयपत्र सहितको फोटो तथा भिडियो अपलोड गरेका थिए ।

सेना र सशस्त्रको नामबाट ८० व्यवसायीको लाखौँ ठग्‍ने पक्राउ

भद्रपुर : कतै नेपाली सेना, कतै सशस्त्र प्रहरी हुँ भनेर पश्चिम दैलेखदेखि पूर्वको इलामसम्मका व्यवसायीको लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बस्ने ४६ वर्षीय प्रदीप भन्ने राजकुमार राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए...

सेना–प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

१० पुस, दार्चुला । नेपाली सेना र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । प्रहरीले सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–८ का ३७ वर्षीय कमल पोख्रेललाई दार्चुलाबाट पक्राउ गरेको हो । अभियुक्त पोख्रेलले दार्चुलाका विभिन्न व्यक्तिहरुलाई सेना प्रहरी बनाइदिन्छु भन्दै रकम उठाएर ठगी …