लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा पिडितहरुद्धारा प्रदर्शन (तस्बिर सहित)

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा आज पीडितहरूले प्रदर्शनी गरेका छन।उनीहरुले काठमाडौको माइतीघरबाट र्‍याली निकालेर भद्रकालीमा गएर धर्ना दिएका हुन।...

सम्बन्धित सामग्री

लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ- लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले मंगलबार काठमाडौँमा प्रदर्शन गरेकाे छ। लघुवित्तीय संस्थाले आर्थिक र समाजिक रूपान्तरणको नाममा जनतालाई शोषण गरेको भन्दै लघुवित्तिय संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ। संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ’घ’ वर्ग भएको भन्दै नेपाली जनतालाई शोषण गर्न नपाउने बताए। उनले लघुवित्तिय संस्थाहरूले […]