३१ वैशाख, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका कान्छामान जिम्बा (रोहित) नेतृत्वको प्यानल निर्वाचित भएको छ । वडा अध्यक्षमा निर्वाचित जिम्माले ७२० मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ३२१ र नेकपा एमालेका उम्मेदवारले २२ मत पाएका छन् । गाउँपालिकाको अध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवार कान्छालाल जिम्बा ७८२ […]