चौरजहारीमा माओवादीका उम्मेदवार कुटिए

२९ वैशाख रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडानम्बर १० मा बुधबार राति माओवादी केन्द्रका उम्मेदवार कुटिएका छन् । कांग्रेसका कार्यक्रताले माओवादीका वडा सदस्यका उम्मेदवारसहित पाँच जनामाथि कुटपिट गरेका छन् । मााओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढासहित जुद्धबहादु घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेका हुन् । अरु वडाका मान्छेहरु समेत […]

सम्बन्धित सामग्री

माओवादीका कार्यकर्ताबाट कुटिए विरोध खतिवडा

हेटौंडा : नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडा मंगलबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्न पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ पुगेका थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्न पुगेका खतिवडालाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेका हुन् । उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्

गाेरखामा माओवादी कार्यकर्ता कुटिए

गाेरखा, २९ वैशाख : स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएकाे छ । अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे । उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ । कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर […]

रुकुममा कांग्रेस कार्यकर्ता कुटिए, प्रहरी चौकी पनि तोडफोड

पश्चिम रुकुममा अध्यक्ष पदका उम्मेदवारमाथि आक्रमण प्रयास गरिएको छ। त्रिवेणी गाउँपालिकाको वडा नम्वर ९ नुवाकोटमा बिहीबार बिहान कांग्रेसका अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्का चढेको गाडी माओवादी कार्यकर्ताले तोडफोड गरेका हुन्।...

खोटाङमा कांग्रेसबाट मेयरका उम्मेदवार दिन लागेका पोखरेल कुटिए

काठमाडौं । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ । कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गर्नु भएको पत्रसहित खोटाङ पुग्नु भएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताहरूले कुटपिट समेत गरेका थिए । असन्तुष्ट कार्यकर्ताहरूले पोखरेललाई लखेटेको भिडियो सार्वजनिक समेत भएको थियो । विवाद बढेपछि कांग्रेस […]

कांग्रेसका मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

नेपाली कांग्रेस गोरखा नगरपालिकाको मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव कुटिएका छन् ।

गोरखामा कांग्रेसका मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

१२ वैशाख, गोरखा । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । कांग्रेसकै केही कार्यकर्ताले उनीमाथि हातपात गरेका हुन् । मेयरका लागि टिकट लिएर फर्केका उनी जिल्ला सदरमुकामको बैंकरोडस्थित दिपक डिजिटल फोटो स्टुडियोमा फोटो खिचाउन पसेका थिए । सोही क्रममा स्टुडियो भित्रै पसेर आफूमाथि केही युवाहरुले हातपात गरेको श्रेष्ठ […]

टिकट वितरणकाे विषयमा विवाद हुँदा १० जना कार्यकर्ता कुटिए

जनकपुरधाम । स्थानीय तह निर्वाचनको टिकटका लागि जनता समाजवादी पार्टी नेपालभित्र विवाद हुँदा कुटपिट भएको छ । जनता समाजवादी पार्टी नेपालले धनुषाको गणेशमान चारनाथ नगरपालिकाको नगरप्रमुखको उम्मेदवार छनोट गरेपछि पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य गजाधर रोहिता यादवसहित करिव १० जना नेता÷कार्यकर्ता कुटिएका हुन् । जनकपुरधाममा धनुषाको हंसपुर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिकाको उम्मेदवारलाई टिकट […] The post टिकट वितरणकाे विषयमा विवाद हुँदा १० जना कार्यकर्ता कुटिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

टिकट वितरणको विषयमा विवाद हुँदा माओवादी हुम्लाका सहसचिव कुटिए

नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि गोलाप्रथाबाट उम्मेदवार छनोट गरेपछि  माओवादी केन्द कर्णाली प्रदेशका सहसचिव लालकेश जैसी कुटिएका छन्। माओवादीले गोलाप्रथाबाट गोविन्द बहादुर शाही (प्रज्वलन)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा...

रुपन्देही–२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित

बुटवल– नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवार कुटिएको घटना सेलाउन नपाउँदै बुटवलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा अर्का उम्मेदवार कुटिएका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर २ को निर्वाचन अन्तर्गत मतगणनाका क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । मतगणना चलिरहँदा विवाद भएपछि दुई गुटबीच झडप हुँदा पौडेल प्यानलका उम्मेदवार दीर्घबहादुर केसी (कुमार) गम्भीर घाइते […]

बुटवलको मतगणनास्थलमै पौडेल पक्षका उम्मेदवार कुटिए (भिडियो)

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ। सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा  विवाद भएपछि  मंगलबार साँझ कुटाकुट भएको  हो । घटनापछि मतगणना स्थलमा तनावको अवस्था रहेको छ । मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका दीर्घ बहादुर केसी घाइते भएका छन् । देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भिर चोट लागेको बताइएको छ। नेपाली काँग्रेस नगर सभापति खेलराज पाण्डेले के