मेयरको तलबले १ सय ३० परिवारको स्वास्थ्य बिमा

इनरुवा / इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले १ सय ३० परिवारको स्वास्थ्य बिमा गरेका छन् । मेहताले इनरुवा २ मगर टोलका विपन्न तथा गरिब परिवारको स्वास्थ्य बिमा गरेका हुन् । मेहताले आफ्नो मासिक तलब र सेवा सुविधाबाट प्राप्त हुने रकमले ति परिवारको स्वास्थ्य बिमा गरि दिएको बताए । स्वास्थ्य बिमा कार्यक्रममा सबैको पहुँच स्थापित गराउन... The post मेयरको तलबले १ सय ३० परिवारको स्वास्थ्य बिमा appeared first on Purbeli News.

सम्बन्धित सामग्री

काठमाडौँ महानगरमा तीन महिनापछि स्वास्थ्य बिमा

काठमाडौँ महानगरभित्र तीन महिनापछि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने भएको छ।

काठमाडौँ महानगरमा तीन महिनापछि स्वास्थ्य बिमा

काठमाडौँ महानगरभित्र तीन महिनापछि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने भएको छ।

जगदुल्लाले गर्‍यो सबै घर परिवारको स्वास्थ्य बिमा

जगदुल्ला गाउँपालिका डोल्पाले सबै घर परिवारको स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बिमा गरेको हो । स्वास्थ्य बिमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बिमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले जानकारी दिए । बिमा कार्यक्रममा आबद्ध सबैले यस कार्यक्रममार्फत् विभिन्न सेवा सुविधा पाउने र आबद्घता शुल्कसमेत गाउँपालिकाले […]

अब कैदीबन्दीकाे पनि स्वास्थ्य बिमा गरिने

काठमाडौँ । नेपालको जेलमा रहेका कैदी तथा थुनुवाको पनि स्वास्थ्य बिमा हुने भएको छ । नेपालको संविधानको धारा ५१ बमोजिम नागरिकको स्वास्थ्य उपचारमा पहुँच हुने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य बिमा बोर्डले कैदी तथा थुनुवालाई पनि स्वास्थ्य बिमाको दायरामा समेट्ने तयारी गरेको हो । यसका लागि बोर्डले ‘कैदी तथा थुनुवालाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने कार्यविधि २०७९’ तयार […]

स्वास्थ्य बिमा दर्ता सहयोगीको ताला

आफ्नो पारिश्रमिक नपाएपछि स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले जिल्ला स्वास्थ्य बिमा सम्पर्क कार्यालयमा ताला लगाएका छन् । सरकारले सुरु गरेको स्वास्थ्य बिमाको नवलपुर जिल्ला सम्पर्क कार्यालयमा विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । उनीहरूले...

स्वास्थ्य बिमा लोकप्रिय बन्दै

खलंगा – जुम्लामा स्वास्थ्य बिमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन्। सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बिमा गरेको स्वास्थ्य बिमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए। स्वास्थ्य बिमाबारे नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बिमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी […]

अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बिमा

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उक्त कार्यक्रमको रु १० लाख बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको हो। उनले आर्थिक अभावले स्वास्थ्य बिमा […]

अतिविपन्नलाई निःशुल्क स्वास्थ्य बिमा

गाउँपालिकाले अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष ०७८/०७९ देखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । सो...

मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि

वाग्मती, २१ भदौ: मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन् । सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७-०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ । साथै स्वास्थ्य बिमा गर्नेमध्येमा […]

विपन्नलाई पूर्वाञ्चलको निःशुल्क स्वास्थ्य बिमा

पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिब, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ । आज अर्जुनधारा नगरपालिका–२ र ३ का ६७ परिवारलाई अस्पतालले निःशुल्क स्वास्थ्य बिमा गरेको हो ।