विपन्नलाई पूर्वाञ्चलको निःशुल्क स्वास्थ्य बिमा

पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिब, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ । आज अर्जुनधारा नगरपालिका–२ र ३ का ६७ परिवारलाई अस्पतालले निःशुल्क स्वास्थ्य बिमा गरेको हो ।

सम्बन्धित सामग्री

जुम्लाको पातारासी गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्दै

जुम्लाको पातारासी गाउँपालिकाले पालिका भित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।...

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा

राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले बेनी नगरपालिकाभित्रका विपन्नको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।...

भक्तपुरको मध्यपुरथिमिमा निःशुल्क स्वास्थ्य बिमा सुरु

यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए।

बेँसीसहर नगरले विपन्न र दलितलाई निःशुल्क स्वास्थ्य बिमा गराउने

बेँसीसहर नगरपालिकाले अति विपन्न र दलित विपन्नको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगर कार्यपालिकाको बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नगर प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै...

जुम्लाका अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बिमा

जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ।

अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बिमा

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उक्त कार्यक्रमको रु १० लाख बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको हो। उनले आर्थिक अभावले स्वास्थ्य बिमा […]

अतिविपन्नलाई निःशुल्क स्वास्थ्य बिमा

गाउँपालिकाले अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष ०७८/०७९ देखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । सो...

द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा

घोराही उपमहानगरपालिका–१७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अनुसार जनआन्दोलनका घाइते, सहिद र बेपत्तापरिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको हो ।वडा नं १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । चालू आर्थिक वर्षमा […]

पूर्णअशक्तको निःशुल्क स्वास्थ्य बिमा गराउने गण्डकीका अर्थमन्त्रीको घोषणा

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले यसै वर्षदेखि प्रदेशका पूर्णअशक्त व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गराउन पहल गर्ने बताएका छन्।

१२ लाख नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा : ७० प्रतिशतले गरे बिमा नवीकरण

स्वास्थ्य बिमा बोर्डले करिब १२ लाख नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा सुरक्षा प्रदान गरेको छ । सरकारले तोेकेको लक्षित समूहभित्र पर्ने ११ लाख ७० हजार ६ सय ८२ नागरिक स्वास्थ्य बिमा बोर्डमा...