जगदुल्लाले गर्‍यो सबै घर परिवारको स्वास्थ्य बिमा

जगदुल्ला गाउँपालिका डोल्पाले सबै घर परिवारको स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बिमा गरेको हो । स्वास्थ्य बिमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बिमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले जानकारी दिए । बिमा कार्यक्रममा आबद्ध सबैले यस कार्यक्रममार्फत् विभिन्न सेवा सुविधा पाउने र आबद्घता शुल्कसमेत गाउँपालिकाले […]