काठमाडौं । नर्भिक अस्पतालले शनिबार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । बिहान ८ देखि १० बजेसम्म र बिहान ९ बजेदेखि साढे १० सम्म छुट्टाछुट्टै टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने भएको हो । नर्भिकले केही समयदेखि यूरोलोजीसम्बन्धी नि:शुल्क सञ्चालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग […]