टी २० विश्वकप छनोट अन्तर्गत समूह 'बी' को खेलमा सोमबार नेपालले क्यानडामाथि सहज जित निकालेको छ। जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले ८ विकेटले जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो। जवाफी ब्याटीङमा…