विश्वकप छनोट : जर्जिया माथि स्पेनको शानदार जित

काठमाडौं, २१ भदौ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । स्पेनको घरेलु मैदानमा भएको खेलमा जोसे गयाले १४ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यस्तै खेलको २५ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दा स्पेन […]