फिलिपिन्समाथि नेपालको शानदार जित, कुशल र दिपेन्द्र बने नायक

काठमाडौं, ७ फाुगन । टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्समाथि शानदार जित निकालेको छ । ओमान स्थित अल अमेरात मैदानमा भएको खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको जित निकालेको हो । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो । नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन […]