तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

तनहुँ, २९ फागुन । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो । योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी […]

सम्बन्धित सामग्री

घुमन्ते राउटे कृषि व्यवसायमा

आफूलाई जङ्गलको राजा भनेर चिनाउँदै आएका राउटे समुदाय पछिल्लो समय गाउँमै बसेर कृषि व्यवसायमा लाग्न थालेका छन् । घुमन्ते शैलीमा जङ्गली जीवन बिताइरहेका राउटे समुदायले तरकारी खेती गर्न थालेपछि परशुराम नगरपालिका–१२, आमपानीमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण गरिएको थियो ।

सोलार लिफ्ट मार्फत राउटे बस्तीमा सिँचाइ योजना

डडेल्धुराको भित्रिमधेश जोगबुडामा रहेको राउटे बस्तीमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको छ । परशुराम नगरपालिका वडा नं. १२ आमपानीका ३५ घरपरिवार राउटे समुदायको लागि सोलार लिफ्ट सिँचाई योजना निर्माण भईरहेको रहेको हो । राउटे समुदायको करिब ४५ विद्या जमिनमा सिचाई हुने गरि निर्माण भै रहेको उक्त योजनाको लागत ६५ लाख रुपिया रहेको जलस्रोत तथा सिचाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।