काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो । अर्थसचिव मधुकुमार मरासिनीले सरकारले यो क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नै पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको बताउनुभयोे । हरेक नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई उच्च […]