आगामी बजेट : प्रधानमन्त्री रोजगारलगायत अनुत्पादक र असफल यी कार्यक्रम खारेजीको तयारी

काठमाडौं । आगामी आर्थिक वर्षको (२०८१÷८२) बजेट मार्फत सरकारले कार्यान्वयनमै नगएका सबै आयोजना खारेज गर्ने तयारी गरेको छ । कसैको डिपीआर भएको कसैको फिजिविलिटी अध्ययन भएको तर कार्यान्वयनमा गएको छैन भने त्यसको औचित्यको आधार हेरी खारेज गरिने अर्थ मन्त्रालय स्रोतले बताएको छ । अर्थ स्रोतले भन्यो, ‘आगामी बजेटले कार्यान्वयनमा नगएका टुक्रे आयोजना खारेज गरेर डिपार्चर […]