काठमाडौं । अर्थविद् डा. पोषराज पाण्डेले अर्थ मन्त्रालय राजश्व उठाउने र भोट किन्ने निकाय मात्रै बनेको बताएका छन् ।
नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले संयुक्तरूपमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट’ विषयक कार्यक्रममा उनले अर्थ मन्त्रालय वास्तविक अर्थ मन्त्रालयजस्तो नभई राजश्व उठाउने र भोट...