सन् १९६६ मा इङ्ल्यान्डले अतिरिक्त समयमा जर्मनीलाई नै हराउँदै विश्वकपको उपाधि जितेको थियो। त्यसपछि इङ्ल्यान्ड र जर्मनी ४ पटक मुख्य प्रतियोगिताको नकआउट चरणमा भेट भएका छन्। जसमा ४ पटक नै जर्मनीले बाजी मारेको छ।
बेलायती महारानी एलिजावेथले युरो कप २०२० को फाइनलमा पुगेको इंग्ल्याण्डको फुटबल टोलीलाई जितका लागि शुभकामना व्यक्त गरेकी छिन्।
आज राति वेम्बलीमा हुने युरो कप फाइनलमा घरेलु टोली इंग्ल्याण्डले इटालीको सामना गर्दैछ। महारानीले फुटबल टोलीको खेलप्रतिको प्रतिबद्धता र मिहिनेतको प्रशंसा समेत गरेकी छिन्। एलिजावेथले ५० वर्षअघि बबी मुरेलाई विश्वकप जितेपछि जुलेस…
इटालीलाई आइतबार घरेलु मैदान वेम्बलीमा युरो कप २०२० को फाइनलमा आतिथ्यता प्रदान गर्दा इङ्ल्यान्ड ५५ वर्षदेखिको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यमा हुनेछ।...
युरो कप २०२० अन्तर्गत मंगलबार समूह ‘डी’ अन्तर्गत अन्तिम चरणका दुई खेल हुँदै छन्। हालसम्म समूह ‘बी’ बाट अन्तिम १६ प्रवेश गर्ने टोलीको टुङ्गो लागिसकेको छैन। समूह ‘डी’ मा इङ्ल्यान्ड, स्कटल्यान्ड, चेक रिपब्लिक र क्रोएसिया छन्।...
रोबर्टो लेवान्डोवस्कीले जारी युरो कपमा पहिलो गोल गरेसँगै पछि परेको पोल्यान्डले आइतबार बलियो प्रतिद्वन्द्वी स्पेनसँग अंक खोस्दा युरो कप २०२० मा अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ।...
विश्वविजेता फ्रान्सले चिर परिचित प्रतिद्वन्द्वी जर्मनीविरुद्ध १–० को जित निकाल्दा युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता भएका क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा मंगलबार पोर्चुगलले हंगेरीलाई ३–० ले पराजित गर्दै युरो कप २०२० मा विजयी सुरुआत गरेको छ...
युरो कप २०२० मा सोमबार तीन खेल हुँदै छन्। समूह ‘डी’ मा स्कटल्यान्डले चेक रिपब्लिकको सामना गर्दा समूह ‘ई’ मा पोल्यान्ड र स्लोभाकिया तथा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।...