ललिता निवास प्रकरणका भ्रष्टहरु कोको हुन् ?

असोज ७, काठमाण्डौ । झण्डै आधा बर्ष चर्चा र राजनीतिक दलका नेताहरुलाई त्रसित बनाएको बालुवाटारस्थित ललिता निवास प्रकरण झन पेचिलो बन्दै गएको छ । तत्कालिन प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ कर्मचारीहरुको संलग्नता देखिएको यो प्रकरणको छिनोफानो अझै भएको छैन् । ललिता निवास र त्यसले चर्चेको १ सय १३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार […]

सम्बन्धित सामग्री

ललिता निवास प्रकरणमा: सजाय कि सफाई ? (भिडियो)

एक दशक यता भएका जग्गा घोटाला भनौँ वा प्रकरणहरूमध्येको सबैभन्दा ठुलो प्रकरण हो ललिता निवास प्रकरण। यसमा विशेष अदालतले आफ्नो फैसला सुनाई सकेको छ।...

‘ललिता निवास प्रकरणमा म सिकार भएँ’ (भिडियो)

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीविरुद्ध पनि अभियोगपत्र तयार गरेको छ र उनलाई फरारको सूचीमा राखेको छ। बयान दिन सिआइबी पुगेका जोशीलाई सिआइबीले पहिलोपटक बयान नै नलिई फिर्ता पठाइदिएको थियो। उनी आफैँ म फरार छैन भनेर सामाजिक सञ्जाल र सञ्चारमाध्यम मार्फत सार्वजनिक भएपछि सिआइबीले […]

सिआइबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन भोली मात्र बुझाउने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको किर्ते तथा संगठित अपराधको अनुसन्धान प्रतिवेदन भोली मात्रै सरकारी वकिल कार्यालयमा जाने भएको छ।...

ललिता निवास प्रकरणः बिहीबार पनि सुनुवाइ हुने

काठमाडौँ – ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बिहीबार) पनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो। उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ […]

ललिता निवास प्रकरणः ‘हाइप्रोफाइल’लाई के हुन्छ ?

बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई वर्षको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सीआईबीले सो प्रकरणको विषयमा ३ सय बढी व्यक्तिलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो भने बिहीबार बुझाएको प्रतिवेदनमा पनि उनीहरूलाई नै प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सीआईबीले उनीहरूविरुद्ध सरकारी कागज किर्ते गरेको कसुरमा अनुसन्धान गर्दै मुद्दा लगेको हो ।सीआईबीले भने हालसम्म प्रतिवादी बनाइ

ललिता निवास प्रकरणः ‘हाइप्रोफाइल’लाई के हुन्छ?

काठमाडौं, पुस २३ । बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई वर्षको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले सो प्रकरणको विषयमा ३ सय बढी व्यक्तिलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो भने बिहीबार बुझाएको प्रतिवेदनमा पनि उनीहरूलाई नै प्रतिवादी बनाएर मुद्दा दायर […]

ललिता निवास प्रकरणः ‘हाइप्रोफाइल’लाई के हुन्छ ?

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई वर्षको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले सो प्रकरणको विषयमा ३ सय बढी व्यक्तिलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो भने बिहीबार बुझाएको प्रतिवेदनमा पनि उनीहरूलाई नै प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । […] The post ललिता निवास प्रकरणः ‘हाइप्रोफाइल’लाई के हुन्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

ललिता निवास प्रकरणः अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ।

ललिता निवास प्रकरण : सीआईबीले पक्राउ पुर्जी लिएका भीआईपीहरू को–को ?

बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबारसम्म ३ सयभन्दा बढीमाथि पक्राउ पुर्जी लिएको छ । जग्गा घोटाला प्रकरणमा सरकारी कागजात किर्ते प्रकरणमा मुछिएका ३ सय जनाभन्दा बढीमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा गायब पारिएको सम्बन्धमा यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

सीआइबीले खोज्न थालेपछि ललिता निवास प्रकरणमा मुछिएकाहरु भागाभाग

काठमाडौं, १२ पौष । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेर आरोपी पक्राउ गर्न थालेपछि तरंग आएको छ । यो प्रकरणमा मुछिएका हाइप्रोफाइलहरुमै भागाभाग मच्चिएको छ । कतिपय हाइप्रोफाइल पक्राऊ रोक्न शक्तिकेन्द्र धाउन थालेका छन् । ललिता निवास जग्गा प्रकरणमा योजनाकारको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी […]