कोरोनाले घरखर्चै रोकियो

गुल्मीको मदाने गाउँपालिका–६ का भीम विक अहिलेसम्म १४ पटक भारत आउजाउ गरे । सानै उमेरदेखि भारतमा रोजगारी गरेर परिवारलाई खर्च पठाउँथे । घरमा बुबाआमा, श्रीमती र दुई छोरीको घरखर्च र पढाइ खर्च पुर्‍याउने जिम्मेवारी उनकै काँधमा छ । एक वर्षदेखि उनी बेरोजगार छन् ।

सम्बन्धित सामग्री

कोरोनाले रोकियो प्रधानमन्त्रीको बिहे

कोभिड १९ महामारीका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको विवाह रोकिएको छ ।

कोरोनाले रोकियो प्रधानमन्त्रीको बिहे

कोभिड १९ महामारीका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको विवाह रोकिएको छ ।

कोरोनाले रोकियो न्युजील्याण्डकी प्रधानमन्त्रीको बिहे

९ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण न्युजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनको बिहे रोकिएको छ । देशमा कोरोना संक्रमण रोक्न लगाइएका प्रतिबन्धका कारण बिहे रोकिएको प्रधानमन्त्री अर्डन स्वयंले आइतबार जानकारी दिएकी हुन् । न्युजील्याण्डमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेकी छन्, ‘मेरो बिहे अहिले अघि बढ्ने छैन ।’ उनले बिहेको मिति भने सार्वजनिक नगरेको समाचार एजेन्सी रोयटर्सले […]

कोरोनाले रोकियो मञ्चनरत 'पुतलीको घर'

काठमाडौं : आरोहण गुरुकुलको पुनरागमनपछिको पहिलो नाटक 'पुतलीको घर'को मञ्चन रोकिएको छ।कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएपछि माघ ७ गतेदेखि नाटक मञ्चन नहुने भएको हो। माघ १ गते सुरु भएको नाटक २२ गतेसम्म मञ्चन हुने भनिएको थियो। तर, कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलन थालेपछि आरोहण गुरुकुलले ७ गते मञ्चन रोक्ने निर्णय गरेको हो। उसले शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आरोहण गुरुकुलद्वारा सञ्चालन भइरहेको र हुने सबै प्रदर्शन तत्कालका लागि स्थगन&n

कोरोनाले रोकियो यो वर्षको ग्रामी अवार्ड

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको नयाँ लहरले प्रतिष्ठित 'ग्रामी अवार्ड' स्थगित भएको छ।संगीत क्षेत्रको सबैभन्दा ठूलो अवार्ड मानिने ग्रामी अनिश्चितकालका लागि स्थगित भएको हो।यही जनवरी ३१ देखि आयोजना गर्ने तयारी रहेको ग्रामी कोरोनाको त्रासका कारण रोक्नु परेको आयोजकले जनाएको छ।अवार्डको लागि केही समय पर्खेर नयाँ मिति सार्वजनिक गर्ने पनि बताइएको छ। कोरोनाको नयाँ भेरिएन्टले सबैभन्दा प्रभावित देशमध्येमा अमेरिका पनि पर्छ।अमेरिकामा दैनिक १० लाखको हाराहारीमा संक्रमित थपिने गरेका छन्।सन् १९५९ दे

कोरोनाले रोकियो 'मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण' कार्यक्रम

हेटौंडा : कोरोना भाइरसको महामारीले गर्दा यस वर्ष बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुन सकेको छैन।नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम यस वर्ष कोरोना भाइरसको महामारीले गर्दा सञ्चालन हुन नसकेको हो। नसर्ने रोगको परीक्षण गर्न जाँदा कोरोना भाइरस सर्न सक्ने भन्दै चालु आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन नगरेको प्रदेश सरकारले ज

कोरोनाले घरखर्चै रोकियो

गुल्मीको मदाने गाउँपालिका–६ का भीम विक अहिलेसम्म १४ पटक भारत आउजाउ गरे । सानै उमेरदेखि भारतमा रोजगारी गरेर परिवारलाई खर्च पठाउँथे । घरमा बुबाआमा, श्रीमती र दुई छोरीको घरखर्च र पढाइ खर्च पुर्‍याउने जिम्मेवारी उनकै काँधमा छ । एक वर्षदेखि उनी बेरोजगार छन् ।

कोरोना पनि अचम्मित भयो!

अब भने मेघ ठप्प भयो वर्षा टपक्कै रोकियो सायद कोरोनाले पनि जिब्रो टोक्यो।

आज आठौंपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण, 'जात्रापछि एम्बुलेन्सबाट निरन्तर सेवा'

हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट अर्थात वैशाख २ गते भक्तपुरको बोडेमा 'मे प्वा खनिउ जात्रा' (जिब्रो छेड्ने जात्रा) हुन्छ। गत वर्ष बुद्धकृष्ण बाग श्रेष्ठ आठौं पटक आफ्नो जिब्रो छेडाउन तयार थिए। तर कोरोनाले जात्रा रोकियो। पेशाले एम्बुलेन्स चालक उनी कोरोना संक्रमितलाई अस्पताल ल्याउनु पुर्‍याउने काममा सक्रिय भए। लकडाउन सुरु भएसँगै…