कोरोनाले रोकियो यो वर्षको ग्रामी अवार्ड

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको नयाँ लहरले प्रतिष्ठित 'ग्रामी अवार्ड' स्थगित भएको छ।संगीत क्षेत्रको सबैभन्दा ठूलो अवार्ड मानिने ग्रामी अनिश्चितकालका लागि स्थगित भएको हो।यही जनवरी ३१ देखि आयोजना गर्ने तयारी रहेको ग्रामी कोरोनाको त्रासका कारण रोक्नु परेको आयोजकले जनाएको छ।अवार्डको लागि केही समय पर्खेर नयाँ मिति सार्वजनिक गर्ने पनि बताइएको छ। कोरोनाको नयाँ भेरिएन्टले सबैभन्दा प्रभावित देशमध्येमा अमेरिका पनि पर्छ।अमेरिकामा दैनिक १० लाखको हाराहारीमा संक्रमित थपिने गरेका छन्।सन् १९५९ दे