चालू आर्थिक वर्षको छ महिनामा लगानी प्रतिबद्धता गत वर्षको सोही अवधिको तुलनामा डेढ गुणाभन्दा बढीले वृद्धि भएको छ ।उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ को पुस मसान्तसम्म ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएकोमा चालू आर्थिक वर्षको पुससम्म भने एक खर्ब ८६ अर्ब रुपैयाँ प्रतिबद्धता आएको छ । यो लगानी प्रतिबद्धता एक […]