रुसका पाँच वटा विमान खसाल्यौँ : युक्रेनी सेना

युक्रेनको सशस्त्र फौजले पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ । “शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” युक्रेनी सुरक्षा फौजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमान खसालिएको कुरा अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य पूर्वाधारलाई निसाना बनाइरहेको जनाएको छ । पूर्वी युक्रेनका सुरक्षाफौजको पोस्ट लक्षित गरी रुसले आक्रमण गरिरहेको खबरमा भनिएको छ । रुसले आक्रमण थालेसँगै युक्रेनका नागरिक त्रसित भएका छन् ।  विस्फोट हुन थालेपछि राजधानीम...

सम्बन्धित सामग्री

युक्रेनी जनता आफ्नो भूभाग त्याग्न तयार छैनन् : जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना जनता रसका लागि भूमि त्याग्न तयार नरहेको बताएका छन् । उनले हजारौँ युक्रेनी सेना र सर्वसाधारण मारिएपछि पनि युक्रेनी जनता युक्रेनको भूभाग रुसका लागि त्याग्न तयार नरहेको कुरामा आफू विश्वस्त रहेको बताएका हुन् । ग्रिक पब्लिक ब्रोडकास्टर ईआरटीलाई अन्तर्वार्ता दिँदै जेलेन्स्कीले भनेका छन्, “हामीमध्ये कोही...