युक्रेनी जनता आफ्नो भूभाग त्याग्न तयार छैनन् : जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना जनता रसका लागि भूमि त्याग्न तयार नरहेको बताएका छन् । उनले हजारौँ युक्रेनी सेना र सर्वसाधारण मारिएपछि पनि युक्रेनी जनता युक्रेनको भूभाग रुसका लागि त्याग्न तयार नरहेको कुरामा आफू विश्वस्त रहेको बताएका हुन् । ग्रिक पब्लिक ब्रोडकास्टर ईआरटीलाई अन्तर्वार्ता दिँदै जेलेन्स्कीले भनेका छन्, “हामीमध्ये कोही...

सम्बन्धित सामग्री

युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले देशको २० प्रतिशत भूभाग आफ्नो कब्जामा लिएको बताएका छन् । युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन पूरा हुन लागेको बेला लक्जेम्बर्गमा सांसदहरूलाई भिडियो लिङ्कमार्फत सम्बोधन गर्दै उनले दुई देशबीचको फ्रन्टलाइन एक हजार किलोमिटरसम्म फैलिएको बताए । साथै रुसको लडाई-तयार सेना सीमा क्षेत्रमा तैनाथ रहेको पनि उनले जानकारी दिए ।अर्कोतर्फ, रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क सहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ। बेलायती रक्षा अधिकारीहरूले रुसले सहरको अ

रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको: जेलेन्स्की

रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनी राष्ट्रपति भोलोलिदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।लक्जम्बर्गको संसद्‍मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए ।

रुसद्वारा युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण- जेलेन्स्की - BBC News नेपाली

भोलोदिमिर जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफलभन्दा धेरै हो। जसमा यसअघि सन् २०१४ मा कब्जा गरिएको भूभाग समेत गणना गरिएको छ।