सिड्नी / अष्ट्रेलियामा यहाँका प्रमुख राजनीतिक पार्टीहरुले नेपाली लगायत दक्षिण एसियाली मूलका वासिन्दाहरुतर्फ आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
बहुसांस्कृतिक देश अष्ट्रेलियामा दशौं हजार मानिस नेपाली मुलका वासिन्दा छन् भने दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका लगायत देशका लाखौं मानिस यहाका स्थानी वासिन्दा छन् ।
दक्षिण एसियाली मूलुकबाट यहाँ स्थायी बसाई …