नेपाली काँग्रेसले अधिवेशन प्रक्रिया रोकिएका १३ जिल्लामा २७ गते शनिबार वडा अधिवेशन गर्दैछ । भदौ १८ गते वडा अधिवेशन सुरु भएपनि क्रियाशील विवादका कारण १३ जिल्लामा अधिवेशन प्रक्रिया रोकिएको थियो । १३ जिल्लाको क्रियाशील सदस्यता विवाद किस्ता किस्तामा टुंग्याउने क्रममा मंगलबार रौतहटको क्रियाशील विवाद मिलेको थियो । काँग्रेस केन्द्रीय कार्यालयले बारा र रौतहटको पनि क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । योसँगै बाँकी १३ जिल्लामा वडा अधिवेशन गर्ने हुने निश्चित भएको छ ।कात्तिक २७ गते सप्तरी, सिराहा, सर्