एमसीसीविरुद्ध आन्दोलनमा घाइते भएका अवस्थी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २५ फागुन ।गत फागुन १२ गते बिभिन्न राजनीतिक दल तथा भातृ संगठनहरुको आयोजनामा भएको एमसीसी बिरोध कार्यक्रममा सहभागी भएका हेमराज अवस्थी अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरीले आज एक विज्ञप्ती जारी गर्दै अवस्थी अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो । डडेलधुरा नवदुर्गा गा.पा ५ सिरोला घर भई हाल जिल्ला ललितपुर टिकाथली बस्ने बर्ष ३० […]

सम्बन्धित सामग्री

भूकम्पमा परी घाइते भएका १३ जना भेरी अस्पतालबाट डिस्चार्ज

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घइते भएर भेरी अस्पतालमा भर्ना भएकामध्ये १३ जना डिस्चार्ज भएका छन् । आज जाजरकोटका ८ र रुकुम पश्चिमका ५ जना गरी १३ जना निको भएर डिस्चार्ज भएका हुन् ।

१३ दिनपछि अस्पतालबाट डिस्चार्ज भए प्रकाश

घाँस काट्ने क्रममा लडेर घाइते भएका कलाकार प्रकाश घिमिरे १३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भए इमरान खान

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ खान अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन दिनअघि एक चुनावी ह्यालीमा गोली लागेर घाइते भएका खान उपचारपछि डिस्चार्ज भएका हुन् । उनको खुट्टामा गोली लागेको थियो । उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक–ए–इन्साफले जनाएको छ । पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन् । एक स्थानीय टिभी च्यानलले […] The post डिस्चार्ज भए इमरान खान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खान डिस्चार्ज

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको बिहीवार खानलाई खुट्टामा गोली लागेको थियो । यो गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाउनु भएको छ । उहाँ हिजो अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । गएको अप्रिलमा खान सत्ताच्युत भएदेखि नै पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ। पाकिस्तान सरकारले टेलिभिजन च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ । पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इम...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान अस्पतालबाट ‘डिस्चार्ज’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएको उनका सहयोगीले बताएका छन् । गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए । गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ । पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गर

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान अस्पतालबाट ‘डिस्चार्ज’

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए । गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ । पूर्व […]

पाल्पा बस दुर्घटना : सबै मृतकको सनाखत, घाइतेमध्ये ८ जना डिस्चार्ज

बुटवल : पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ। दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा…

एमसिसीविरुद्धको आन्दोलनमा घाइते अवस्थी अस्पतालबाट डिस्चार्ज

एमसिसीबिरुद्धको आन्दोलनमा  घाइते भएका एक जना प्रदर्शनकारी अस्पतालबाट डिस्चार्ज भएका छन्।

एमसीसीको प्रदर्शनमा घाइते भएका अवस्थी अस्पतालबाट डिस्चार्ज

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध प्रदर्शनमा घाइते भएका युवा अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्नपूर्ण न्यूरो अस्पतालका अनुसार घाइते भएका ३० वर्षीय हेमराज अवस्थी ११ दिन पछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।प्रदर्शनमा घाइते भएका अवस्थीलाई सुरुमा ट्रमासेन्टरमा लगिएको थियो । त्यहाँ उपचार नभएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उनको टाउकोको अप्रेसन गरिएको थियो । अवस्थीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको र उनलाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

मनिष डाँगी अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाण्डाै – फुटबलर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत गएकाे शनिवार च्यासल युथ क्लबसँगको खेलमा उनी घाइते भएका छन् ।  त्याे खेलमा च्यासलका खेलाडीसँग मनिषको टाउको ठोक्किएको थियो । खेलको ६६ औँ मिनेटमा मैदानमै बेहोस भएका मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा लगेर उपचार थालिएको थियो । आज मनिष उपचार सकेर डिस्चार्ज भएको मच्छिन्द्र फुटबल क्लबले जनाएको छ । मनिषको स्वास्थ्य अवस्था सामान्य रहेको तर उनी कहिलेदेखि मैदान फर्कन्छन् भन्ने विषय भने अहिले ...