काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडादर पनि बढेको छ । आगामी बुधबारदेखि लागु हुनेगरी वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो ।
इन्धनको मूल्य बढेसँगै संघले रुटअनुसार न्यूनतम ९० देखि अधिकत ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ ।
संघकाअनुसार काठमाडौं–सिमरा उडानमा ९० रुपैयाँ र काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी...