मेरो सेयर प्रयोग नगर्नेले कारोबारको दिनमा नै भारित औषत लागत बुझाउनुपर्ने

काठमाडौं । सीडीएस एन्ड क्लियरिङले सेयर किनबेच भएको दुई दिनमा नै अनिवार्य रूपमा कारोबारको पुर्जी बुझाउन सूचना

सम्बन्धित सामग्री

हकप्रद सेयर आवश्यकता कि बाध्यता ?

पछिल्लो समयमा विभिन्न हाइड्रोपावर कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका छन् । अबका दिनमा पनि थुप्रै हकप्रद सेयर जारी हुनेवाला छ । भटाभट हकप्रद सेयरहरू जारी भइरहेका कारण सेयर बजारमा असर गरेको बताउँछन् सरोकारवालाहरू । हकप्रद सेयर भर्नका लागि रकमको जोहो गर्न घटेको बजारमा पनि सेयर बेच्न परिरहेको बताउँछन् सरोकारवालाहरू । सामान्यतया हकप्रद सेयर जारी […]

सेयर बजार राताम्मे

हप्ताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेर राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से आज १९‍.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा झरेको छ। आज सबै समूहको सेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत्...

सेयर बजार लगातार ओरालो

सेयर बजार आज बुधबर पनि ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से आज ९।४१ अंकले घटेर १८५७ विन्दुमा झरेको छ। आज उत्पादन र म्युचल फन्ड समूहको सेयर सामान्य बढे पनि आज...

सेयर बजार के हो ? किन छ आकर्षण ?

काठमाडौं। सेयर बजार भनेको सेयर किनबेच हुने बजार हो। यस विषयमा गरिमा क्यापिटल नेपालका सिइओ निर्मल भट्टराईसँग कुराकानी गर्दा उनले सेयर बजारलाई सुपर मार्केटसँग जोडेर बुझाएका छन्। जसरी खुद्रा सामानहरु किनबेच गरिने ठाउँलाई सुपरमार्केट भनिन्छ, त्यसरीनै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ। कुनै कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजार बाट किनबेच गर्न सकिने भट्टराईले बताएका छन्।

सेयर बजार के हो ? किन छ आकर्षण ?

काठमाडौं। सेयर बजार भनेको सेयर किनबेच हुने बजार हो। यस विषयमा गरिमा क्यापिटल नेपालका सिइओ निर्मल भट्टराईसँग कुराकानी गर्दा उनले सेयर बजारलाई सुपर मार्केटसँग जोडेर बुझाएका छन्। जसरी खुद्रा सामानहरु किनबेच गरिने ठाउँलाई सुपरमार्केट भनिन्छ, त्यसरीनै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ। कुनै कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजार बाट किनबेच गर्न सकिने भट्टराईले बताएका छन्।

सेयर बजार राताम्मे

काठमाडौं – सेयर बजार शुक्रबार पनि घटेर राताम्मे भएको छ । बिहीबार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको […]

फेरि शुक्रबारको सेयर कारोबार बन्द हुने

सेयर बजारको शुक्रबारको कारोबार फेरि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रबन्धक निरन्जन फुयाँलले शुक्रबारको सेयर बजार छिट्टै बन्द गरिने बताए ।  सरकारले गत जेठमा सातामा दुई दिन शनिबार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार खुल्ने समय आइतबारको साटो शुक्रबार सारिएको थियो । तर, आइतवारको बिदा पुन कटौती भएसँगै अब सेयर कारोबारलाई पनि ५ दिन कायम गर्नुपर्ने फुयाँलले बताए ।‘गत असारदेखि नेपालमा कारोबार ६ दिन गरिएको छ । चाडैं शुक्रबारको कारोबार हटाएर पुनः ५ दिन सेयर

सेयर कारोबार चार दिनलाई बन्द

काठमाडौँ– शुक्रबार र शनिबार सेयर बजारमा नियमित बन्द तथा आइतबार र सोमबार सार्वजनिक बिदा परेका कारण चार दिन सेयर कारोबार बन्द हुने भएको छ। आइतबार जनैपूर्णिमा तथा सोमबार गाईजात्राको बिदा परेका कारण दुई दिन सेयर बजार बन्द हुने भएको हो। साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १८ अंकले घटेसँगै सेयर बजार […]

बैंकहरूलाई सेयर लगानीमा कडाइ, लघुवित्तको सेयर किन्नै नपाउने

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सेयर लगानीमा कडाइ गरेको छ।  मौद्रिक समीक्षामार्फत गरिएका व्यवस्थालाई परिपत्रमार्फत निर्देशन दिँदै राष्ट्र बैंकले बैंकहरुलाई सेयर लगानीमा कडाइ गरेको हो।

सेयर बजारमा पहिरो

काठमाडौं । आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो । ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सेयर बजार राताम्मे बनेको छ । २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ । २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ ।  खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँ