सेयर बजार के हो ? किन छ आकर्षण ?

काठमाडौं। सेयर बजार भनेको सेयर किनबेच हुने बजार हो। यस विषयमा गरिमा क्यापिटल नेपालका सिइओ निर्मल भट्टराईसँग कुराकानी गर्दा उनले सेयर बजारलाई सुपर मार्केटसँग जोडेर बुझाएका छन्। जसरी खुद्रा सामानहरु किनबेच गरिने ठाउँलाई सुपरमार्केट भनिन्छ, त्यसरीनै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ। कुनै कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजार बाट किनबेच गर्न सकिने भट्टराईले बताएका छन्।

सम्बन्धित सामग्री

सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

१२ मंसिर, काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, […]

सेयर बजार के हो ? किन छ आकर्षण ?

काठमाडौं। सेयर बजार भनेको सेयर किनबेच हुने बजार हो। यस विषयमा गरिमा क्यापिटल नेपालका सिइओ निर्मल भट्टराईसँग कुराकानी गर्दा उनले सेयर बजारलाई सुपर मार्केटसँग जोडेर बुझाएका छन्। जसरी खुद्रा सामानहरु किनबेच गरिने ठाउँलाई सुपरमार्केट भनिन्छ, त्यसरीनै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ। कुनै कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजार बाट किनबेच गर्न सकिने भट्टराईले बताएका छन्।

नेप्से दोहोरो अंकले बढ्यो, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण

१४ कात्तिक, काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । तिहार र छठमा १ साता बन्द भएको सेयर बजार सोमबारदेखि खुलेको हो । सोमबार बजार परिसूचक नेप्से १६.३९ अंक (०.८८ प्रतिशत) ले वृद्धि भएर १८७४.८७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ […]

मौद्रिक नीतिपछि दुई दिनमा ११५.५ अंकले बढ्यो सेयर बजार

९ साउन, काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा सेयर बजारमा निरन्तर वृद्धि भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५.५ अंकले वृद्धि भएको छ । आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो । सोमबार ५४.४५ अंकले बढेको बजार २१३२.९६ बिन्दुमा पुगेर रोकिएको छ । कारोबार रकम समेत […]

दशैंपछि खुुलेको सेयर बजारमा हरियाली, होटल र निर्जीवन बीमामा आकर्षण

दशैंपछि कारोबार खुलेको पहिलो दिन सेयर बजार हरियाली बनेको छ। यसअघि करेक्सन  खेप्दै निराशाजनक बनेको बजारको अवस्था कस्तो रहला भन्ने लगानीकर्ताको चासोबीच नेप्से सकारात्मक बनेको हो। दशैं अझै केहीदिन बाँकी...

सेयर बजारमा सामान्य वृद्धि,  वाणिज्य बैंकतर्फ लगानीकर्ताको आकर्षण

बिहीबार सेयर बजारमा दुई अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकले वृद्धि हुुँदा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकतर्फ सोझिएको छ। यसदिन बाणिज्य बैंक समूूहको सूूचक २ दशमलव...

झिनो अंकले घटेको नेप्सेमा जलविद्युत्तर्फ पुुनः आकर्षण

सेयर बजार अघिल्ला दिनको कारोबारको तुुलनामा थामिन खोजेको छ । बजार झिनो अंकले घटेर ‘टेक एन्ड ब्रेक’मा रहन खोजेको हो । लगानीकर्ता पुनः बजारले एक चरण करेक्सनको रेखा पार गरेको भन्दै फेरि आकर्षित...

नेप्सेले तीन हजार नाघ्यो

लगानीकर्ताको आकर्षण बढ्दै गएपछि सेयर बजार मापक परिसूचक नेप्से तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ। सोमबार बुलिस ट्रेन्डलाई पछ्याउँदै नेप्से ४२.२४ बिन्दुले बढेपछि ३०२५.३४ पुगेको हो। जो अहिलेसम्मकै उच्च हो।...

सेयर बजार फेरि नयाँ उचाइमा, बीमामा आकर्षण

सेयर बजारको परिसूचक नेप्से फेरि नयाँ उचाइमा पुगेको छ। मंगलबार घटेको बजार बुधबार १५.८७ अंकले बढेर २३४२ अंकमा कायम भएको छ।