वैदेशिक रोजगारीले दिएको पीडा : मलेशियाबाट आयो २३ शव र तीन अस्तु (फोटोफिचर)

वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ ।  शनिबार बिहान २३ शव र तीन अस्तु त्रिभुवन विमानस्थल आइपुगेका हुन् । आफन्तको शव र अस्तु लिन...

सम्बन्धित सामग्री

मलेसियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु ल्याइयो

मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको हो ।६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो […]

मलेसियाबाट एकैदिन ६ शव र १५ जनाकाे अस्तु नेपाल आइपुग्यो

काठमाडाैं : मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया रहँदा बिभिन्न कारणले मृत्यु भएका ६ वटा नेपालीको शव शनिबार नेपाल ल्याइएको हो।६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो।जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरुले बुब

मलेसियाबाट एकैदिन ५ जनाको शव र १५ जनाको अस्तु नेपाल ल्याइयो

मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । यसैगरी १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । जनउद्धार केन्द्र मलेशियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल फर्किएकाको समेत रहेको छ । उनले परिवारका सदस्यहरुले बुबाको अ

वैदेशिक रोजगारको कहर : ११ अस्तु, ६ शव नेपाल आइपुगे [तस्बिर]

काठमाडौं : वैदेशिक रोजगारमा गएका ६ नेपालीको लास नेपाल ल्याइएको छ। शनिबार ११ अस्तु र ६ शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।मलेसियाबाट ल्याइएका उक्त शव सुनसरी, सल्यान, काभ्रे, धादिङ, रुकुम, धनुषा, नुवाकोट र पर्वतका  व्यक्तिको हो।  मलेसियाबाट मात्र एक महिनाको अवधिमा करिब एक सय शव नेपाल ल्याइएको छ।

वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तु ल्याइयो

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तु हिजो (शनिबार) ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ । बोर्डका अनुसार कोभिड–१९ पछि […]

मलेसियाबाट ८ शवसहित १६ जना नेपालीको अस्तु ल्याइयो

काठमाडौं, ५ भदौ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएकी ती ८ जना नेपाली कामदारको शव आज (शनिबार) नेपाल ल्याइएको हो । ती शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको जनाइएको छ । उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा […]

मलेसियाबाट एकैपटक ल्याइयो २४ नेपालीको शव र तीन अस्तु

९ साउन, काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ । शनिबार क्वालालम्पुरबाट […]

मलेसियामा ज्यान गुमाउने २३ नेपालीको शव आइपुग्यो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसिया ज्यान गुमाएका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं आइपुगेको हो। क्वालालम्पुरबाट नियमित उडानमार्फत् नेपाली नागरिकको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ।परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु ल्याइएको छ। बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार नै आफन्तको जिम्मा लगाइएको जनाइएको छ। मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मु

मलेशियाबाट आज एकैदिन काठमाडौं ल्याइयो २४ नेपालीको शव, तीनजनाको अस्तु

मलेसियाबाट आज एकैदिन २४ जना नेपालीहरुको शव र तीन जनाको अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज विमानमार्फत नेपाल ल्याइएको हो । ती शवहरु वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएको हो । शव आजै आफन्तको जिम्मा लगाइएको छ । मलेसियामा कामदार नेपालीहरुको ठूलो संख्यामा मृत्यु हुने गरेको छ […]

मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो(फोटोफिचर)

मजदुरीका लागि मलेसिया गएका र विभिन्न कारणले ज्यान गुमाएका १७ नेपालीको शव  नेपाल ल्याइएको छ । शव ल्याउन नसकिएका पाँच जनाको भने अस्तु ल्याइएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले...