स्पेनिस ला लिगाः एट्लेटिको मड्रिडको जित

काठमाडौं, १५ कात्तिक। स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको २६औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा जर्मन पेजेल्लाले आत्मघाती गोल गरेपछि एट्लेटिकोले दोब्बर अग्रता लियो । साथै, खेलको […]

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : गेटाफेसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । गेटाफेले खेलको ९३औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो । त्यसअघि ३–१ ले पछि परेको गेटाफेका लागि ८७औँ मिनेटमा ओस्कार रोड्रीगेजले दोस्रो गोल गरेका थिए । […]

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी

काठमाडौँ– स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई २–१ गोलले हराउँदै एट्लेटिको विजयी भएको हो ।  एट्लेटिकोका अल्भारो मोरटा र रोड्रिगो विक्वेल्मीले एक–एक गोल गरेका थिए भने एन्डर गुइभाराले एक गोल फर्काएका थिए । यो जितसँगै एट्लेटिको १० खेलबाट २५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको […]

एट्लेटिको मड्रिड मलोर्कासँग स्तब्ध

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड मलोर्कासँग १–० अन्तरले स्तब्ध भएको छ । ६८औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए  । बाँकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ। एट्लेटिको ३१ खेलबाट ५७ अंक […]

एट्लेटिको मड्रिड ग्रानाडासँग पराजित

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड ग्रानाडासँग २–१ गोलले पराजित भएको छ । गएराती भएको खेलमा ग्रानाडालाई जिताउन डरविन मेचीस र जोर्गे मोलिनाले गोल गरे । एट्लेटिकाका लागि जाओ फेलिक्सले एक गोल गरे । जितसँगै ग्रानाडा १८ खेलबाट २२ अंकसहित १२ औँ स्थानमा उक्लिएको छ भने हार व्यहोरेको एट्लेटिको २९ अंकसहित पाचौँ स्थानमा छ […]

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड एलाभेससँग पराजित

काठमाडौं, १० असोज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ । शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १–० गोल अन्तरले पराजित भएको हो । खेलको चौंथो मिनेटमा भिक्टर लागर्डियाले विजयी गोल गरेका थिए । हारसँगै एटलेटिकोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एटलेटिकोले ७ खेलमा १४ अंक जोड्दै दोस्रो […]

स्पेनिस ला लिगा विजेता एट्लेटिको पराजित

एजेन्सी। स्पेनिस ला लिगा विजेता एट्लेटिको मड्रिड सिजनपूर्वको मैत्रीपूर्ण खेलमा अष्ट्रियाको क्लब साल्जबर्गसँग १–० ले पराजित भएको छ। साल्जबर्गको जितमा करिम एडेएमीले ३४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि एट्लेटिकोले नुमान्सियासँग १–१ को बराबरी खेलेको थियो। एट्लेटिकोले अब शनिबार जर्मन बुन्डेसलिगाको क्लबविरुद्ध खेल्नेछ। एट्लेटिकोले १५ अगष्टमा सेल्टा भिगोविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन सुरु गर्नेछ।

एट्लेटिको मड्रिड बन्यो ला लिगा च्याम्पियन

स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न अन्तिम चरणको खेलमा जित निकालेसँगै एट्लेटिको मड्रिड च्याम्पियन बनेको छ। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भालाडोलिडमाथि १-२ को पुनरागमन जित निकाल्दै एट्लेटिको च्याम्पियन बनेको हो। खेलको १८ औं मिनेटमा ओस्कार प्लानोको गोलम अग्रता बनाएको भालाडोलिड पहिलो हाफमा एक गोलले अघि रहेको थियो।…

शीर्षस्थानको एट्लेटिको मड्रिड पराजित, बार्सिलोनाले भिल्ला रियललाई हरायो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ। सन मामेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली बिल्बाओसँग २-१ गोलअन्तरले पराजित भएको हो। अलेजान्द्रो रेमिरोको गोलमा खेलको ८ औं मिनेटमै अग्रता बनाएको बिल्बाओ पहिलो हाफमा एक गोलले अघि रह्यो दोस्रो हाफमा एट्लेटिको…

अन्तिम समयमा सम्हालिन नसक्दा रियल मड्रिडसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड रियल मड्रिडसँग बराबरीमा रोकिएको हो। खेलको १५ औं मिनेटमै घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो। एट्लेटिकोका लागि लुइस स्वारेजले अग्रता दिलाउँदा पहिलो हाफमा…