आत्मघाती गोल मद्दतमा एट्लेटिको मड्रिडको साँघुरो जित

१४ मंसिर, काठमाडौं । आत्मघाती गोलको मद्दतमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियालाई पराजित गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई १-० ले पराजित गरेको हो । भ्यालेन्सियाका टोनी लाटोले दोस्रो हाफमा गरेको आत्मघाती गोल …