हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सोलुखुम्बु - हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षातले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षात तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।  हिउँदे वर्षा नहुँदा ...

सम्बन्धित सामग्री

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

निरन्तरको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली। पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि किसान चिन्तित बनेका छन्। तस्बिरः सुरेश आचार्य/रासस...

धान उत्पादन घट्ने भन्दै किसान चिन्तित

दोधारा चाँदनी– धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घट्ने भएकाले यहाँका किसान चिन्तित  छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताए ।  ‘चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ ।’ उनले भने, ‘गतवर्ष जस्तै यसवर्ष पनि […]

वर्षाले किसान खुसी, रोपाइँ गर्ने चटारो

बैतडी : केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन्। वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन्। वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमास लगायतका वर्षे बाली सुक्ने अवस्थामा पुगेका थिए।रोपाइँका लागि पनि वर्षा निकै राहत पुगेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान मानसिंह विष्टले बताए। उनले भने, ‘यसअघि वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, रोपाइँ पनि गरियो, वर्षे बालीलाई पनि राहत भएको छ।’ यसअघि असार पहिलो सातासम्म व

लगातारको वर्षाले तरकारी किसान आजित

काठमाडौँ,२७ जेठ । नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । साता ÷दश दिन बिराएर पर्दै आएको वर्षाले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिदै गएपछि किसानको चिन्ता बढेको हो । गत वैशाखमा त कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला (लहरा) लतारेर सोतर बनाएको किसानको […]

लगातारको वर्षाले किसान हर्षित, प्रचारप्रसार गर्न नपाउँदा उम्मेदवारलाई छटपटी

महोत्तरी : लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीय तह चुनाव प्रचारमा जुट्न नसक्दा उम्मेदवारलाई छटपटी भएको छ। चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन्। ‘खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ,’ बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने। वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले…

वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

फुङ्लिङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ […]

वर्षाले किसान खुसी

कपिलवस्तु । मौसममा फेरबदल आएसँगै कपिलवस्तु लगायत देशका विभिन्न जिल्लामा वर्षा र हिमपात भएको छ । वर्षा हुँदा कपिलवस्तुको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाले जनजिवन प्रभावित बने पनि किसानको अनुहारमा खुसी देखिएको छ । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएकाले चिन्तामा रहेका किसान वर्षा भएसंगै खुुशी भएका बुद्धभुमी –१ […] The post वर्षाले किसान खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कात्तिके वर्षाले रुवायो किसान

दाङ : घोराही उपमहानगरपालिका-१७ गुलरियाका किसान चौधरी योपटक खेतमा फलेको धान देखेर निकै खुशी थिए। गत वर्षको भन्दा योपटक समयमै पानी र मल पाउँदा उनको खेतमा धान राम्रो फलेको थियो।उनको त्यो खुशी धेरै दिन टिक्न सकेन। घरमा भित्र्याउन लागेको धान केही दिनदेखि परेको अविरल वर्षाले चुर्लुम्म डुबाएपछि अहिले उनी चिन्तित बनेका छन्। मानो रोपेर मुरी फलाएका किसानको धान अहिले पूरै काम नलाग्ने भएको छ। उनले त्यही भिजेको धान हेर्दै अब परिवारलाई कसरी पाल्ने भन्ने चिन्तामा छन्।‘बर्खामा त्यति धे

उठाउने बेलाको धानबाली वर्षाले सखाप, चिन्तामा किसान

झापा । गौरीगंज- १ का किसान हरिप्रसाद श्रेष्ठले चार बिघा क्षेत्रफलमा धान खेती लगाएका थिए । कतै धान पाक्न सुरु भएको थियो, कतै पसाउन सरु भइसकेको थियो । तर, बेमौसमी अविरल वर्षाले उनको धान खेती सखाप पार्‍यो । धानमा अहिले कन्काई माई नदीको ठूलो भङ्गालो कुदिरहेको छ । ‘अब त धान घरमा भित्र्याउने आस छैन । […] The post उठाउने बेलाको धानबाली वर्षाले सखाप, चिन्तामा किसान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वर्षाले पाकेको धान बाली नष्ट

वर्षाले पाकेको धान बाली नष्टवर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खा