काठमाडौँः एक वर्षअघिदेखि सर्वोच्च अदालतमा विचाराधीन दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवाद प्रकरणको मुद्दामा अन्तिम सुनुवाइ जारी छ। यसअघि तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले हतारमा मुद्दा सक्ने प्रयत्न गरे पनि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिदामा बसेपछि सुनुवाइ नै स्थगित भएको थियो। साप्ताहिक रूपमै दुई पटकसम्म पेसी पाएको मुद्दाका ‘लिड जज’ शारदाप्रसाद