पटाकासहित गोर्कणबाट किराना पसल सञ्चालक पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीस्थित किराना पसलका सञ्चालक पटाकासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा किराना पसल सञ्चालक सर्लाही चक्रघट्ट गाउँपालिका(५ घर भएका ४० वर्षीय मनोज कुमार चौधरी रहेका छन् । उनलाई खोर्सानी, रकेट, झिरझिरे लगायतका करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त […]