ताराले भन्यो : खराब मौसमका कारण खोजी कार्यमा अवरोध

काठमाडौं । खराब मौसमका कारण सम्पर्कविहीन जहाज खोजी कार्यमा अवरोध आएको तारा एअरले जनाएको छ । उसले अहिले दिउँसो गरेको ‘विज्ञप्ति–१’ मा ‘पोखराबाट जोमसोम उडेको विमान १० बजेदेखि सम्पर्कविहीन भएको र खोजीमा गएको हेलिकोप्टर मौसम खराबका कारण फर्किएको’ उल्लेख छ । विमान खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकोप्टर ‘स्ट्यान्डबाइ’ राखिएको बताउँदै […] The post ताराले भन्यो : खराब मौसमका कारण खोजी कार्यमा अवरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

खराब मौसमका कारण उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र

एक महिनादेखि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प

१० माघ, बुटवल । खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् […]

खराब मौसमका कारण उल्टो दिशातर्फ मोड्दा विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनाको कारण खराब मौसम भएको नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ । बाक्लो बादल लाग्दा दाइने मोड्नुपर्ने विमान देब्रे मोड्दा भित्तामा ठोक्किएको निष्कर्ष निकालिएको हो । आज संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण विमान दुर्घटनामा परेको प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिए । उनले […]

जनरल विपीन रावत सवार हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम – भारतीय वायुसेना

भारतीय वायुसेनाका अनुसार जनरल विपीन रावतसहितको निधन हुनेगरी भएको हेलिकप्टर दुर्घटनाको कारण कुनै षड्यन्त्र वा लापरबाही नरहेको बताएको छ। खराब मौसमका कारण दुर्घटना भएको वायुसेनाले जनाएको छ। भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपीन रावतको गएको डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। सो दुर्घटनामा रावतकी पत्नीसहित अरु १२ जनाको पनि ज्यान […]

खराब मौसम र कोरोनाका कारण शनिबार एकैदिन विश्वभर ४ हजार ४ सय उडान रद्द

काठमाडौं । खराब मौसम र कर्मचारीहरु कोरोना संक्रमित भएका कारण शनिबार एकैदिन बिश्वभर ४४ सय हवाई उडान रद्द भएका छन् । जसमध्ये अमेरिकामा मात्रै २५ सय उडान रद्द हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् । विभिन्न बिमान कम्पनीका चालक दलका सदस्य सहित अन्य कर्मचारीहरु कोरोना संक्रमित भएका कारण कर्मचारी अभावका कारण उडानहरु रद्द भएको बताईएको […]

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान रद्द

१४ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएकाे सम्बन्धित वायुसेवाहरुले जनाएका छन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् । खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण […]

उत्तराखण्डमा भारी वर्षा, बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु

उत्तराखण्डको कुमाउ क्षेत्रमा मंगलबार भारी वर्षामा कारण ४२ जनाको मृत्यु भएको खबर छ । यसका साथै वर्षाका कारण निम्तिएको विपत्मा परी ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले चारधाम यात्रीलाई आफू भएकै स्थानमा बसिरहन आग्रह गरे । उनले मौसममा सुधार हुनुभन्दा अघि यात्रा सुरु नगर्न अपिल पनि गरे ।अधिकारीका अनुसार खराब मौसम हुँदाहुँदै पनि नैनितालसँग सम्पर्क बहाल गरिएको छ ।डीआईजी निलेश आनन्द भरनेले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार कुमाऊ क्षेत्रमा मात्रै म

धवलागिरि हिमाल आरोही आधार शिविरमै रोकिए

खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् । बयासी वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । विगत एक सातादेखि अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमा नै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका आठ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्र्तिमान

धवलागिरि हिमाल आरोही आधार शिविरमै रोकिए

खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् । बयासी वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । विगत एक सातादेखि अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमा नै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन् । कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका आठ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्र्तिमान कायम गरेका छन् । ...

आइडा आँधी : कम्तीमा आठको मृत्यु, न्यूजर्सीमा सङ्कटकालीन अवस्थाको घोषणा

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी,मुसलधारे बर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । न्युयोर्क सहरको प्रहरी तथा न्यू जर्सीका अधिकारीले ७ जना न्युयोर्कमा र १ जनाको न्यूजर्सीमा आँधीका कारण ज्यान गएको बताएका छन् । आँधीपछि […]