काठमाडौं । खराब मौसम र कर्मचारीहरु कोरोना संक्रमित भएका कारण शनिबार एकैदिन बिश्वभर ४४ सय हवाई उडान रद्द भएका छन् । जसमध्ये अमेरिकामा मात्रै २५ सय उडान रद्द हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् । विभिन्न बिमान कम्पनीका चालक दलका सदस्य सहित अन्य कर्मचारीहरु कोरोना संक्रमित भएका कारण कर्मचारी अभावका कारण उडानहरु रद्द भएको बताईएको […]