हेटाैँडामा एकीकृत समाजवादीकाे अग्रता कायमै, एमाले र राप्रपाबीच ५२३ मतकाे अन्तर

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एस (एकीकृत समाजवादी) की उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिइहरनुभएकाे छ । यो समाचार तयार पार्दासम्मको मतगणनामा लामाले २१ हजार नाै सय ९३ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले १९ हजार नाै सय १६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार दीपकबहादुर सिंहले १९ हजार तीन सय ९३ मत प्राप्त गर्नुभएकाे छ । अहिले एमाले र राप्रपाबीच पाँच सय २३ मतकाे अन्तर रहेकाे छ ।&nb...

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, प्रदेशमा कसको कति मत?

कैलालीः बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायम राखेका छन्। १४ हजार ३९८ मतगणना सम्पन्न हुँदा पाण्डेले ८ हजार ९५ मत पाएका छन्। उनलाई नेकपा (एमाले) का कर्णबहादुर थापाले ६ हजार १९५ मतसहित पछ्याइरहेका छन्।  यस्तै, प्रदेश सभातर्फ १(१) मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाहीले अग्रता कायमै राखेका छन्। शाहीले…

अछाम–१ एकीकृत समाजवादीको अग्रता कायमै

काठमाडौँ,६ मँसिर । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राख्नुभएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा उहाँले सुरुआतदेखि नै अग्रता कायम राख्नुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कँुवरले १० हजार दुई सय ९० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार झपटबहादुर बोहराले […]

तुलसीपुरमा अग्रता बढाउँदै एमाले

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ । तुलसीपुरमा अहिलेसम्म ४० हजार नाै सय ९८ मतगणना भएकाे हाे ।  पछिल्लो मत परिणामअनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १७ हजार दुई सय ७७ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार नाै सय ९० मत पाउनुभएको छ । उपमेयरमा पनि नेकपा एमालेकी स्यानी चौधरीले अग्रता बढाउँदै लानुभएकाे छ । चाैधरीले १६ हजार पाँच सय ८८ मत पाउँदा उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादी...

शुक्लाफाँटामा माओवादी केन्द्रको अग्रता कायमै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायमै राखेको छ । दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, एमालेका मोनिका भट्टले ५२० र  काँग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन् ।

पोखरामा २ हजार ४ सय गन्दा एकीकृत समाजवादीको अग्रता कायमै

कास्की : पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको २ हजार ४ सय मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९२३ मत पाएका छन् भने भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ८०६ मत पाएका छन्।उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले १ हजार २८ मत प्राप्त गरेकी छिन् भने एमालेका मञ्जुदेवी गुरुङले ९०४ मत प्राप्त गरेकी छिन्।

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

काठमाडौँ,१ जेठ । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन् भने नेकपा (एमाले) का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली […]

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत …

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त […]

शुक्लाफाँटाको मेयरमा माओवादीको अग्रता कायमै

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा (माओवादी केन्द्र)का नगर प्रमुखका उम्मेदवार नवराज ऐरले अग्रता जारी राखेका छन् । १६ सय मतगणना हुँदा ऐरले ५५२ मत पाएका छन् । नेकपा (एमाले) उम्मेदवार रणबहादुर महराले ४४९ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार चिन्तामणि भट्टले ३०६ मत पाएका छन् । उक्त नगरमा माओवादी र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन छ […]

नेपाल बार मतगणनाः गठबन्धनका उम्मेदवार दोब्बर मतले अगाडि

काठमाडौँ – नेपाल बार एशोसियनको मतगणनामा गठबन्धननिकट कानुन व्यवसायीको प्यानलले अग्रता कायमै राखेको छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवासायीका अध्यक्षका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्यानलले अग्रता लिएको हो। मंगलबार बेलुकासम्म घिमिरेले ७७७ मत पाएका छन् भने एमाले निकट कानुन व्यवसायीहरुको संगठन पिपिएलबाट अध्यक्षका प्रत्यासी बनेका विष्णुमणि अधिकारीले ३७२ मत […]