सोमबारदेखि ५ दिन भारी वर्षा हुने, पहाडमा पहिरोको उच्च जोखिम

काठमाडौं : आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू-भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ।  मनसुन सुरु भएयता देशका विभिन्‍न स्थानमा बाढी र पह...

सम्बन्धित सामग्री

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।