बनेपाको पुल बजार डुबानमा

काठमाडौं, असार २५ । अविरल बर्षाका कारण काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । पुल बजार क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । पुल बजार क्षेत्र डुबानमा पर्दा यहाँ रहेका घर तथा पसलहरु डुबेका छन् भने स्थानीयको जनजीवन अस्तब्यस्त बनेको छ । सो क्षेत्रमा गुडेका र पार्किङमा राखिएका गाडीहरु डुबानमा परेका छन् […]

सम्बन्धित सामग्री

बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीले बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । जसकारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तला डुबानमा...

दश घण्टापछि खुल्यो अरनिको राजमार्ग

पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुल बजार खण्डमा पानीको बहाव घटेपछि करिब दश घण्टापछि यातायात सञ्चालनमा आएको छ । पुलबजार डुबानमा परेको कारण आज बिहान २ः ०० बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केअस्बेर पहिलेदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ । आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नाला हुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुल बजार क्षेत्र डुबानमा परेपछि बिहा

पुण्यमातामा बाढी : फेरि डुब्यो बनेपाको पुल बजार, सडक पार गर्न टिपरको साहरा

काठमाडौं : आइतावार मध्य रातदेखि परेको अविरल वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ। पुण्यमाता खोलामा बाढी आउँदा बस्ती नै डुबानमा परेको हो। अरनिको राजमार्गमा गाडी डुबाउने गरि सडकमा भेल बगेको छ। पुलमाथि पानीको भेल बग्दा राजमार्गमा सवारी साधन संचालनमा पनि अवरोध पुगेको छ।  सम्बन्धित समाचार : बनेपाको पुलबजार डुबानमा…

बनेपाकाे पुल बजार क्षेत्र डुबान [फोटो]

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि जलमग्न बनेको पुलबजार क्षेत्र । डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प भएकाे छ ।

बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प, दृश्यमा जामको लाम

काठमाडौं : आइतवार रातिको भिषण वर्षाका कारण बनेपाको पुल बजारमा बाढी पस्यो। बाढीका कारण पुल बजार डुबानमा परेपछि अरनिको राजमार्ग ठप्प बन्यो। यसले राजधानी काठमाडौं आउँदै गरेको सवारी साधन बनेपा, धुलिखेलतिरै रोकियो। यता काठमाडौंबाट सिन्धुपाल्चोक, दोलखा, रामेछापदेखि सिन्धुली र पूर्व निस्केका सवारी साधन साँगामा अड्कियो। डुबान क्षेत्रमा जान ट्राफिक प्रहरीले…

काभ्रेको बनेपा बजार डुबानमा

काठमाण्डाै - लगातारको ठूलो वर्षाले काभ्रेको बनेपा बजार डुबानमा परेको छ । पुण्यमाताको खोलामा आएको बाढी बजार र सडकमा पसेको हो । पुल बजार क्षेत्रका घर, पसल जलमग्न भएका काभ्रे प्रहरीले जनाएको छ । पानी पर्न कम भएपछि बाढी घट्न थालेको छ । तस्बिर : रासस

बनेपा बजारमा डुबान, अरनिको राजमार्ग अवरूद्ध (फोटोफिचर)

काभ्रे- भारी वर्षाले काभ्रेको बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ ।   डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ । होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन् । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ । तस्वीर […]

बनेपाको पुल बजार डुबान हुँदा अरनिको राजमार्ग अवरूद्ध

काभ्रे- भारी वर्षाले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ । होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन् । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।

बनेपाको पुल बजार क्षेत्रमा डुबान

२५ असार, काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र हरेक वर्ष जस्तै शुक्रबार पनि डुबानमा परेको छ । हरेक वर्ष हुने डुबानको समस्या समाधान नहुँदा स्थानीय समस्यामा पर्दै आएका छन् । शुक्रबार बिहान पनि राजमार्गमा साना …

बनेपाको पुल बजार डुबानमा [तस्वीरहरू]

बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण बनेपाको पुल बजार डुबानमा परेको छ । बिहीवारदेखि परेको अविरल वर्षाका कारण खोला बढेर सडकमा आइपुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरीका अनुसार सडकमा पानी धेरै जमेको छ । तस्वीरहरू : नमस्ते भक्तपुर पेज