बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण बनेपाको पुल बजार डुबानमा परेको छ ।
बिहीवारदेखि परेको अविरल वर्षाका कारण खोला बढेर सडकमा आइपुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार सडकमा पानी धेरै जमेको छ ।
तस्वीरहरू : नमस्ते भक्तपुर पेज