इजरायलले थाल्यो हमासविरुद्ध आक्रमण

३१ असार, काठमाडौं । इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध चार वर्षयताकै ठूलो आक्रमण सुरु गरेको छ । इजरायलका अनुसार ९० भन्दा धेरै रकेट हमलाको जवाफमा हमासका दर्जनौं स्थानमा आक्रमण गरिएको छ । सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण रहेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार गाजा …

सम्बन्धित सामग्री

इजरायलले पनि थाल्यो लेबनानमा आक्रमण

इजरायलले लेबनानमा आक्रमण सुरु गरेको छ । इजरायली रक्षा बलले केही समय पहिले इजरायली क्षेत्रमा गरिएको गोलीबारीपछि लेबनानमाथि पनि आक्रमण गरिरहेको बताएको छ । इजरायलले हमासको मुख्य संरचनामा आक्रमण गरेको छ । इजरायली वायुसेनाले गाजा पट्टीका धेरै भवनहरूमा हमासको सैन्य लक्ष्यहरू रहेको भनेको छ। इजरायलीलडाकु विमानले ...

इजरायललाई अर्को चुनौती, लेबनानका हिजबुल्लाहले पनि इजरायलमा आक्रमण थाल्यो

उक्त आक्रमणपछि यतिबेला इजरायल र प्यालेस्टाइन अशान्त छन् । इजरायलले पनि प्यालेस्टाइनको गाजा क्षेत्रमा जवाफी कारबाही सुरु गरेको छ, जसलाई हमासको अखडा मानिने गर्छ ।

बाख्मुतमा रुसी सेनाको ठेगानामै युक्रेनले यसरी गर्न थाल्यो आक्रमण

युक्रेनको बाख्मुत शहरमा पछिल्ला दिनहरूमा रुसी र युक्रेनी सेनाबीच भीषण लडाइँ चलिरहेको छ । पहिले रुसी सेनाको कब्जामा गएको बाख्मुतमा यतिबेला युक्रेनी सेना हावी हुन थालेका छन् ।

छिमेकीको कुकुरले टोकेपछि मालिकमाथि नै फलामको रड आक्रमण

नयाँ दिल्ली– छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि पश्चिम दिल्लीका एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् । ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा देखिएको हो । धरमवीर दहिया सोमबार बिहान टहल्दै गर्दा छिमेकी रक्षितको कुकुरले भुक्न थाल्यो । कुकुरको भुकाइबाट […]

रुसले युक्रेनको रेल नेटवर्कमा थाल्यो आक्रमण

काठमाडौं :  रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ। पछिल्लो २४ घण्टामा युक्रेनको रेल सेवाका ६ पावर सबस्टेसनमा आक्रमण गरेको रुसको रक्षामन्त्रालयले दाबी गरेको छ। रुसले पश्चिमी देशहरूले युक्रेनमा हतियार पठाउन यो रेल नेटवर्क प्रयोग गरिरहेको दाबी पनि गरेको छ। पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमण जारी छ।  बेलायतको रक्षामन्त्रालयले रुसले पूर्वी डोनबास क्षेत्रको इजुम सहरको क्षेत्रमा दुईवटा सैन्य बटालियन तैनाथ गरेको जनाएको छ।

यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  आज वैशाख ६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : पूर्वी युक्रेनमा रुसले आक्रमण थाल्यो रुसले पूर्वी युक्रेनमा विशाल स्तरको सैनिक आक्रमण थालेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी युक्रेनमा अपेक्षित ठूलो स्तरको सैनिक आक्रमण थालेको जनाएका […]

पूर्वप्रधानमन्त्री सवार गाडीमा आक्रमण गर्नेमाथि गृहले थाल्यो छानबिन

१० फागुन, काठमाडौं । गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री केपी शर्मा सवार गाडीमा ढुङ्गा प्रहार गर्नेमाथि छानबिन गरिरहेको जनाएको छ । गत आइतबार निवासबाट संसद भवन आउने क्रममा पूर्वप्रधानमन्त्री ओलीको गाडीमा ढुङ्गा हान्ने तथा अवरोध गर्ने कार्य भएको भन्दै यसबारे अनुसन्धान भइरहेको गृहले जनाएको हो । ‘फागुन ८ गते आफ्नो निवासबाट संसद भवन आउने क्रममा पूर्व प्रधानमन्त्रीज्यू […]

ओली चढेको गाडीमा आक्रमण गर्नेमाथि गृहले थाल्यो छानविन

काठमाडौँ । सरकारले एमसीसी सम्झौता विरुद्धको आन्दोलनमा हिंसात्मक कार्यमा संलग्न व्यक्तिहरुमाथि छानविन गर्न थालेको छ । फागुन ८ गते एमसीसी संसदमा टेबल हुने दिन सांसदहरुको आवागमनमा अवरोध गर्ने र केपी शर्मा ओली चढेको गाडीमाथि आक्रमण गर्नेमाथि छानविन भइरहेको गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केही समूहबाट सडकमा […]